विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अहिलेसम्म १४ मानिँदै आएको छ । तीमध्ये आठवटा नेपालमा छन् । तर, अब यो स्थापित संख्यामा परिवर्तन ल्याउने प्रयास नेपालले अघि बढाएको छ । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाली चुचुरालाई स्वतन्त्र शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल थालेको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत अघि बढाइएको प्रस्ताव सफल भए विश्वमा मान्यताप्राप्त आठ हजार मिटरभन्दा अग्ला शिखरको संख्या १४ बाट बढेर २० पुग्न सक्नेछ । यसले नेपालको पर्वतारोहण पर्यटनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिए...
नेपालका थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए हुनेछ काइदा

Read Complete Original Article
Published originally on फरकधार






