नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पछिल्लो समय कम स्कोरका खेलले चर्चा पाउन थालेका छन् । प्रतियोगिताको सुरुवातमा ठूला योगफल बने पनि पछिल्ला खेलमा ब्याटरहरू रन बनाउन संघर्ष गरिरहेका छन् । यससँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टीयू) को पिचको अवस्थामाथि प्रश्न उठ्न थालेको छ । टी-२० क्रिकेटलाई छक्का, चौका र आक्रामक ब्याटिङका लागि मनोरञ्जनात्मक फर्म्याट मानिन्छ । तर जारी एनपीएलमा पछिल्ला खेलको अवस्था हेर्दा ब्याटरभन्दा बलर हाबी देखिएका छन् । कतिपय खेलमा सामान्य लक्ष्यसमेत पछ्याउन टोलीहरूलाई कठिन भइरहेको छ । प्रतियोग...
एनपिएलमा रनको खडेरी, ब्याटरभन्दा पिचमाथि प्रश्न

Read Complete Original Article
Published originally on फरकधार






