Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विराटनगरको ठिकठाक ब्याटिङ, ८ ओभरमा बनायो ४६ रन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरको ठिकठाक ब्याटिङ, ८ ओभरमा बनायो ४६ रन
Photo / Coverage: फरकधार

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ठिकठाक सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरले ८ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ४६ रन बनाएको छ । विराटनगरका लागि इमरान शेख १३ रन र चरिथ असलंका ८ रन बनाएर क्रिजमा छन् । विराटनगरले पहिलो विकेटका रूपमा उत्कृष्ट लयमा रहेका ओपनर लोकेश बमलाई गुमाएको थियो ।  उनी १५ रन बनाएर आउट भए । उनलाई लुम्बिनीका किशोर महतोले आउट गरेका हुन् । आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएलमा रनको खडेरी, ब्याटरभन्दा पिचमाथि प्रश्न
PoliticsJust now

एनपिएलमा रनको खडेरी, ब्याटरभन्दा पिचमाथि प्रश्न

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पछिल्लो समय कम स्कोरका खेलले चर्चा पाउन थालेका छन् । प्रतियोगिताको सुरुवातमा ठूला योगफल बने पनि पछिल्ला खेलमा ब्याटरहरू रन बनाउन संघर्ष गरिरहेका छन् । यससँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टीयू) को पिचको अवस्थामाथि प्रश्न उठ्न थालेको छ । टी-२० क्रिकेटलाई छक्का, चौका र आक्रामक ब्याटिङका लागि मनोरञ्जनात्मक फर्म्याट मानिन्छ । तर जारी एनपीएलमा पछिल्ला ...

फरकधार
मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय
PoliticsJust now

मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेको निष्कर्षसहित शनिबार पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गरेसँगै शनिबार नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन्। प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने […] ...

काठमाण्डुपाटी
हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने
PoliticsJust now

हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा रास्वपाले शनिबार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब जनताका बिचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताए । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान […] ...

काठमाण्डुपाटी
कार्यकर्तालाई ओलीको कडा चेतावनी, ‘भोट बदल्नेहरू बेइमान हुन्, बरू पार्टी नै बदल’
PoliticsJust now

कार्यकर्तालाई ओलीको कडा चेतावनी, ‘भोट बदल्नेहरू बेइमान हुन्, बरू पार्टी नै बदल’

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर आफ्नै उम्मेदवारलाई मत नदिने र पार्टीविरुद्ध गतिविधि गर्ने नेता-कार्यकर्तामाथि कारबाही गर्न निर्देशन दिएका छन्। एमाले बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको सदस्यता कायम राखेर अन्य दलका उम्मेदवारलाई मत दिनु बेइमानी भएको टिप्पणी गरे। ‘पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन,’ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play