नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले उत्कृष्ट सुरुवात गरेको छ । विराटनगरले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुरुवाती ६ ओभरको पावर प्लेमा कुनै विकेट नगुमाई ३९ रन बनाएको छ । लुम्बिनीका ओपनिङ ब्याटरद्वय आसिफ शेख १९ र डार्सी सर्ट १७ रन बनाएर क्रिजमा छन् । दुवै ब्याटरले टोलीलाई राम्रो सुरुवात दिलाएका छन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । विराटनगरका लागि चरिथ असलंकाले स...
विराटनगरविरुद्ध लुम्बिनीको उत्कृष्ट सुरुवात

Read Complete Original Article
Published originally on फरकधार






