Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल
Photo / Coverage: नेपालखबर

मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन्। मिलर ट्रम्पको कडा आप्रवासन नीतिका प्रमुख पात्रमध्ये एक हुन्। मिलरको नियुक्तिसँगै ह्वाइट हाउसमा यो महत्त्वपूर्ण पदमा सुजी विल्सको स्थानमा नयाँ अनुहार आएको छ।  रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनको ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पिकअपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

पिकअपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । हिजो राति मकवानपुरको हेटौँडा–१७ अंगारेश्वरस्थित धरान चतरा सडक खण्डमा पिक अपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । हेटौँडाबाट सिन्धुलीमा तरकारी लिएर गइरहेको बा.प्र. ०१(०२८ च १७४७ नम्बरको पिकअप बोलेरो गाडी र सिन्धुलीबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ का २७ वर्षीय सुदिप पाण्डे घाइते भएपछि हेटौँडाको ...

केन्द्रबिन्दु
बाँझो जमिनमा फूल फुलाउँदै पाल्पाका किसान, तिहारमा लाखौँ आम्दानीको आशा
Latest NewsJust now

बाँझो जमिनमा फूल फुलाउँदै पाल्पाका किसान, तिहारमा लाखौँ आम्दानीको आशा

पाल्पा। पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्। पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ। तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोइराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्नमा व्यस्त छन्। उनहरु आमा छोरा हुन्। ...

नेपालन्युज
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
Latest NewsJust now

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् । ६ वर्षअघि सम्झौता भएर निर्माण सुरु भएको भवन पूर्ण हुन सकेको छैन । सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play