काठमाडौं- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उहाँले आज बिहान प्रदेशप्रमुखको कार्यालयमा शपथ लिएका हुन् । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

Read Complete Original Article
Published originally on आजको अर्थ



