काठमाडौं । कतारमा जारी एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भइरहेको समूह ‘बी’को खेलमा नेपालले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो। दुवै टोली प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्…
यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, पहिलो जितको खोजीमा दुवै टोली
Read Complete Original Article
Published originally on आर्थिक न्यूज




