काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्…
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



