Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
Photo / Coverage: फरकधार

सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरिएको जनाएको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वडाध्यक्ष संज्यालद्वारा राजीनामा
PoliticsJust now

वडाध्यक्ष संज्यालद्वारा राजीनामा

प्रेमराज सिम्खडा​कालीकोट, कात्तिक २७ गते । कालीकोटको रास्कोट नगरपालिका –४ का वडा अध्यक्ष दिनेश संज्यालले पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता... ...

गोरखापत्र
युक्रेनलाई बाहिर राखेर पुटिनसँग ट्रम्पका दूतको वार्ता, के पाक्दै छ मस्कोमा ?
PoliticsJust now

युक्रेनलाई बाहिर राखेर पुटिनसँग ट्रम्पका दूतको वार्ता, के पाक्दै छ मस्कोमा ?

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेको शान्ति प्रयासले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूतले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युद्धको भविष्यबारे नयाँ बहस सुरु भएको हो । बिहीबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले क्रेमलिनमा पुटिनसँग करिब दुई घण्टा छलफल गरेका थिए । त्यसलगत्तै उनीहरू ...

फरकधार
राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक
PoliticsJust now

राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनका लागि तयारीमा जुटेको छ । राप्रपाले महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवमा जनकराज पाठकलाई जिम्मेवारी दिएको छ । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रहेका पाठकलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका हुन् । राप्रपाको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play