रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेको शान्ति प्रयासले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूतले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युद्धको भविष्यबारे नयाँ बहस सुरु भएको हो । बिहीबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले क्रेमलिनमा पुटिनसँग करिब दुई घण्टा छलफल गरेका थिए । त्यसलगत्तै उनीहरू आयरल्यान्डको डब्लिन पुगेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेका थिए । रोयटर्स र एसोसिएटेड प्रेसका ...
युक्रेनलाई बाहिर राखेर पुटिनसँग ट्रम्पका दूतको वार्ता, के पाक्दै छ मस्कोमा ?

Read Complete Original Article
Published originally on फरकधार






