काठमाडौं । निजामती कर्मचारीले अब आफू कार्यरत कार्यालयबाटै ई-पेन्सन सेवा पाउने भएका छन् । राष्ट्रिय निजामती किताबखानाको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग र मातहतका कार्यालयलाई आफ्नै कार्यालयबाट ई–पेन्सन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । किताबखानाले गत कात्तिक १ गतेदेखि ई-पेन्सन सेवा अनिवार्य रूपमा सञ्चालन […]
अब निजामती कर्मचारीले कार्यरत कार्यालयबाटै ई-पेन्सन सेवा पाउने

Read Complete Original Article
Published originally on लोकपथ






