Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक
Photo / Coverage: लोकपथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनका लागि तयारीमा जुटेको छ । राप्रपाले महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवमा जनकराज पाठकलाई जिम्मेवारी दिएको छ । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रहेका पाठकलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका हुन् । राप्रपाको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राजा वीरेन्द्रले आनन्द कार्कीलाई किन भनेका रहेछन् ‘तिमी त बाठो गायक रहेछौ’ ?
PoliticsJust now

राजा वीरेन्द्रले आनन्द कार्कीलाई किन भनेका रहेछन् ‘तिमी त बाठो गायक रहेछौ’ ?

  नेपाली गीतसंगीत क्षेत्रमा करिब चार दशकदेखि आफ्नो सुमधुर आवाजमार्फत श्रोताको मन जित्दै आएका सुप्रसिद्ध गायक हुन्, आनन्द कार्की । आधुनिक गीत, गजलदेखि विभिन्न भाषाका गीतमा स्वर दिएका कार्की नेपाली संगीत क्षेत्रमा कोरियन भाषामा समेत गीत गाउने अग्रणी गायकमध्ये एक हुन् । लामो सांगीतिक यात्राका क्रममा उनले थुप्रै उतारचढाव र संघर्षको सामना गरेका छन् । तत्कालीन राजपरिवारसँग समेत निकट रहेर गीत गाउने ...

फरकधार
पुराना कोटमुनि लुकेको थियो ३० लाख डलरको चित्र, ४० वर्षपछि खुल्यो रहस्य
PoliticsJust now

पुराना कोटमुनि लुकेको थियो ३० लाख डलरको चित्र, ४० वर्षपछि खुल्यो रहस्य

घरको पुरानो दराज सफा गर्दा सामान्यतया के भेटिन्छ ? पुराना लुगा, कागजपत्र, बिर्सिएका सामान वा प्रयोग नभएका वस्तु । तर अमेरिकामा एक महिलाले आफ्नी वृद्ध आफन्तको घर सफा गर्ने क्रममा यस्तो चित्रकला भेटिन्, जसको मूल्य करिब ३० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा ४० करोडभन्दा बढी अनुमान गरिएको छ । अमेरिकाको न्युयोर्कस्थित म्यानहटनको एउटा अपार्टमेन्टमा करिब चार दशकदेखि लुकाएर राखिएको प्रसिद्ध ...

फरकधार
भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक
PoliticsJust now

भारतद्वारा लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई रोक

भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन् । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि हुनुहुन्छ । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेका थिए । काङ्ग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश ...

फरकधार
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र
PoliticsJust now

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

काठमाडौँ, कात्तिक २७ गते । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play