Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रस्तावित राजदूत थापाबारे जापान सरकारलाई दोस्रो पत्र, पीआर त्यागेको प्रमाण अझै आएन

प्रस्तावित राजदूत थापाबारे जापान सरकारलाई दोस्रो पत्र, पीआर त्यागेको प्रमाण अझै आएन

10/29/2026, 2:23:37 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रस्तावित राजदूत थापाबारे जापान सरकारलाई दोस्रो पत्र, पीआर त्यागेको प्रमाण अझै आएन

संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली राजदूतावासलाई पठाएका पत्रमा थापाले संसदीय सुनुवाइका क्रममा उल्लेख गरेका व्यक्तिगत विवरणसँगै थप विषयमा सोधखोज गर्न भनिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

अवैध लागुऔषधसहित युवक पक्राउ
ताजा खबरJust now

अवैध लागुऔषधसहित युवक पक्राउ

काठमाडौं।सिद्धार्थ नगरपालिका–३ बाट अवैध लागुऔषध खैरो हेरोइन १८ ग्रामसहित एक युवक पक्राउ परेका छन्। सिद्धार्थ नगरपालिका–१ बस्ने २० वर्षीय अफजल पठानलाई आज प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। यसैबीच प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका–३ बस्ने ...

नेपालन्युज
काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा
ताजा खबरJust now

काठमाडौंका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औँल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले काठमाडौं महानगरपालिकाका सातवटा ...

केन्द्रबिन्दु
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द
ताजा खबरJust now

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

काठमाडौँ। सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले... ...

रातोपाटी
१८ ग्राम खैरो हेरोइनसहित २० वर्षीय युवक पक्राउ
ताजा खबरJust now

१८ ग्राम खैरो हेरोइनसहित २० वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट १८ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ निवासी २० वर्षीय अफजल पठान रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनलाई आज उक्त लागुऔषधसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play