१८ ग्राम खैरो हेरोइनसहित २० वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट १८ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ निवासी २० वर्षीय अफजल पठान रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनलाई आज उक्त लागुऔषधसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

हिमाली क्षेत्रमा तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको प्रस्ताव
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै सरकारका तर्फबाट उक्त प्रस्ताव पेस गरेकी हुन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने कोप–३१ मा प्रस्तावमाथि छलफल हुनेछ। ...

नेपाल प्रेसका प्रधान सम्पादक पौडेल र अध्यक्ष लम्साल साइबर ब्युरोमा
काठमाडौं । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेलगत्तै नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएको छ। प्रधान सम्पादक पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र... ...

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन् । सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा पहुँचसम्बन्धी संवाद’ कार्यक्रममा उनले नागरिकले सहज... ...

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता संकुचित गर्ने प्रयास : महासंघ उपाध्यक्ष आचार्य
समाचार गलत भए त्यसको कानुनी उपचार खोज्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई प्रहरीमार्फत साइबर ब्युरो पुर्याउनु कानुनी राज्यको उपहास भएको उनको भनाइ छ । ...


