नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले शानदार जित हात पारेको छ । पोखराले शीर्ष दुईमा स्थान बनाउने लक्ष्यमा रहेको काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । यससँगै पोखराले जितका साथ आफ्नो एनपिएल यात्रा टुंग्याएको छ । पोखराले दिएको २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १ सय ६९ रनमा अलआउट भयो । काठमाडौंका लागि साहिल पटेलले सर्वाधिक ३४ रन बनाए । सोनु देवकोटाले २९, रासिद खानले ३१, विल बोसिस्टोले २६ तथा जहान्दाद खा...
पोखरासँग हार्यो काठमाडौं, शीर्ष दुईमा पुग्ने सपना अधुरै

Read Complete Original Article
Published originally on फरकधार






