काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्ने सरकारको निर्णयपछि बुधबार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल रिको मूल्य १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको छ । समग्र नेप्से भने सामान्य अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि सामान्य बढेको बजारले …
पुनर्बीमामा सरकारी लगानीको निर्णयपछि नेपाल रि सकारात्मक सर्किटमा, नेप्से सामान्य बढ्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






