Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहकार्य
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनले सन् २०२५ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । त्यस्तै, NYFC […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आशुतोष इनर्जीले भोलिदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै
Economy & BusinessJust now

आशुतोष इनर्जीले भोलिदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै

काठमाडौं- आशुतोष इनर्जी लिमिटेडले भोलि मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ। कम्पनीले कुल ६ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये स्थानीय बासिन्दाका लागि ६ लाख र वैदेशिक रोजगारीमा रहेका ...

आजको अर्थ
सूचनाको हकमार्फत सामाजिक न्याय र जवाफदेहिताको अभियान बनाउन सागर जोशीको माग
Economy & BusinessJust now

सूचनाको हकमार्फत सामाजिक न्याय र जवाफदेहिताको अभियान बनाउन सागर जोशीको माग

काठमाडौँ /सूचनाको हकको प्रभावकारी प्रयोगमार्फत सुशासन, पारदर्शिता र सार्वजनिक जवाफदेहिता स्थापित गर्न अभियान्ता सागर जोशीले सामाजिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको ...

अर्थडबली
चीनका ग्रामीण बस्तीलाई एआई केन्द्र बनाइने, युवा उद्यमीलाई अनुदान र निःशुल्क आवास
Economy & BusinessJust now

चीनका ग्रामीण बस्तीलाई एआई केन्द्र बनाइने, युवा उद्यमीलाई अनुदान र निःशुल्क आवास

काठमाडौं । चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) तथा प्रविधि उद्यमका केन्द्रका रूपमा विकास गर्न थालेका छन्। ठूला सहरको व्यस्त जीवन र कामको चापबाट टाढा रहेर सिर्जनात्मक काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारी तथा साना उद्यमलाई ग्रामीण क्षेत्रमा आकर्षित गर्न यस्तो पहल गरिएको हो। साङ्घाईको मध्य भागबाट करिब ६० किलोमिटर दक्षिणमा रह… ...

आर्थिक न्यूज
आईपीओको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रेटिङ घट्यो
Economy & BusinessJust now

आईपीओको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रेटिङ घट्यो

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको क्रेडिट रेटिङ घटेको छ । इक्रा नेपालले कम्पनीको इश्युअर रेटिङ ‘आईसीआरए एनपी आईआर बीबी’ बाट घटाएर ‘आईसीआरए एनपी आईआर बीबी माइनस’ कायम गरेको हो । कम्पनीको कमजोर पुँजीकरण अवस्था, घट्दो लगानी प्रतिफल र सञ्चालन नाफामा देखिएको चुनौतीका कारण रेटिङ घटेकाे हो । कम्पनीको सोल्भेन्सी अनुपात सन् २०२५ जुला… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement