काठमाडौं । चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) तथा प्रविधि उद्यमका केन्द्रका रूपमा विकास गर्न थालेका छन्। ठूला सहरको व्यस्त जीवन र कामको चापबाट टाढा रहेर सिर्जनात्मक काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारी तथा साना उद्यमलाई ग्रामीण क्षेत्रमा आकर्षित गर्न यस्तो पहल गरिएको हो। साङ्घाईको मध्य भागबाट करिब ६० किलोमिटर दक्षिणमा रह…
चीनका ग्रामीण बस्तीलाई एआई केन्द्र बनाइने, युवा उद्यमीलाई अनुदान र निःशुल्क आवास

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






