Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पाँच पटकको च्याम्पियन मुम्बईमा कप्तान परिवर्तनको तयारी किन गरियो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच पटकको च्याम्पियन मुम्बईमा कप्तान परिवर्तनको तयारी किन गरियो ?
Photo / Coverage: फरकधार

पाँच पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन मुम्बई इन्डियन्सले कप्तान हार्दिक पाण्ड्यालाई पञ्जाब किङ्ससँग ट्रेड गर्ने तयारी गरेको छ । उनको स्थानमा भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याउने मुम्बईको योजना रहेको छ । क्रिकइन्फोका अनुसार मुम्बई र पञ्जाब दुवै फ्रेन्चाइजले प्रस्तावित खेलाडी साटफेरप्रति आफ्नो चासो आईपीएलसमक्ष व्यक्त गरिसकेका छन् । अहिले ट्रेड प्रक्रियालाई अन्तिम रूप दिने तयारी भइरहेको छ । यसका लागि दुवै खेलाडीको लिखित सहमति लिन बाँकी छ । आगामी २४ घण्टाभित्र सहमति प्राप्त हुने अपेक्षा गरिएको छ। त्य...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मध्यावधि चुनावमा हारपछि ट्रम्पको स्वीकारोक्ति– आप्रवासीमाथिको कडाइले राजनीतिक क्षति भयो
PoliticsJust now

मध्यावधि चुनावमा हारपछि ट्रम्पको स्वीकारोक्ति– आप्रवासीमाथिको कडाइले राजनीतिक क्षति भयो

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारको कठोर आप्रवासन नीति चुनावी नतिजामा असर पार्ने एउटा कारण बनेको स्वीकार गरेका छन् । अवैध आप्रवासीलाई देशबाट निष्कासन गर्ने नीतिका कारण आफू र आफ्नो पार्टीले राजनीतिक क्षति बेहोर्नुपरेको उनको भनाइ छ । सिबीएस टेलिभिजनको चर्चित कार्यक्रम ‘६० मिनेट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूको संख्या घटाउन आफ्नो ...

फरकधार
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
PoliticsJust now

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए । उनका अनुसार बाढी गएको लामो समय भइसक्दा ...

फरकधार
स्थानीय सरकार : अधिकार, स्रोत र क्षमताको सवाल
PoliticsJust now

स्थानीय सरकार : अधिकार, स्रोत र क्षमताको सवाल

-विनय अधिकारी / काठमाडौं । संघीयताको सफलता संविधानमा अधिकार लेखिनुमा मात्र होइन, ती अधिकार प्रयोग गर्न स्थानीय सरकारसँग पर्याप्त स्रोत, जनशक्ति र संस्थागत क्षमता हुनुमा निर्भर गर्छ । नेपालमा संघीयता कार्यान्वयन भएको एक दशक पुग्न लागिसकेको छ । संविधानले स्थानीय तहलाई केवल केन्द्रका कार्यक्रम कार्यान्वयन गर्ने निकायका रूपमा होइन, आफ्नै अधिकार भएको सरकारका रूपमा स्वीकार […] ...

लोकपथ
आज कर्णाली र पोखरा तथा चितवन र काठमाण्डू भिड्दै
PoliticsJust now

आज कर्णाली र पोखरा तथा चितवन र काठमाण्डू भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज आमनेसामने हुनेछन्। आजको पहिलो खेल दिउँसो १२ : ३० बजे सुरु हुनेछ। चार खेलबाट चार अंक जोड्दै तालिकाको छैटौँ स्थानमा रहेको कर्णाली दुई जित र दुई हारको नतिजासहित मैदान उत्रनेछ। ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play