टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) नेपालका लागि अपेक्षाअनुसार उपलब्धिमूलक हुन सकेन। वर्षौंदेखि अन्तर्राष्ट्रिय जलवायु वार्तामा हिमाली क्षेत्रको मुद्दा उठाउँदै आएको नेपालले यसपटक केही महत्त्वपूर्ण प्रस्ताव अन्तिम मस्यौदासम्म पुर्‍याए पनि ती प्रस्तावले औपचारिक मान्यता पाउन सकेनन्। त्यसैले नेपालका लागि यसपालिको कोप ‘रातभरि करायो, दक्षिणा हरायो’ जस्तै बनेको छ। नेपालले सम्मेलनको औपचारिक कार्यसूचीमै हिमाल र जलवायु परिवर्तनको विषय समेट्ने प्रयास गरेको थियो। त्यसमा सफलता ...
नेपालका लागि कोप- रातभरि करायो, दक्षिणा हरायो !

Read Complete Original Article
Published originally on फरकधार






