कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ । आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् । उनीहरू बाढीले निम्त्याएको क्षति सम्झिँदै निराश र पीडामा दिन बिताइरहेका छन् । बाढीले घरपरिवार र बसोबासको आधार नै बगाएपछि यहाँ...
बगरमा परिणत भयो भोटेकोशी किनारको बस्ती, स्थानीयको पीडा उस्तै

Read Complete Original Article
Published originally on फरकधार






