नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा समेटिएको सहमतिलाई पर्यटन र आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण उपलब्धिका रुपमा लिइए पनि यसको कार्यान्वयन र प्राविधिक अवरोध हट्नेमा भने निजी क्षेत्रले संशय व्यक्त गरेको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी माग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सम्बोधन भ...
दुईतर्फी हवाई रुटले भैरहवामा जाग्यो आशा, कार्यान्वयनमा निजी क्षेत्रको संशय

Read Complete Original Article
Published originally on फरकधार






