काठमाडौं । दीपावलीपछि भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको स्तर उच्च बनेको छ । सोमबार बिहान दिल्लीको औसत वायु गुणस्तर सूचकांक (एक्युआई) ३७६ पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) को ‘समीर’ एपका अनुसार सोमबार बिहान ७ बजे दिल्लीको औसत एक्युआई ३७६ मापन गरिएको हो । यो ‘अति खराब’ श्रेणीमा पर्छ । राजधानीक…
दीपावलीपछि दिल्लीमा श्वास फेर्नै कठिन, काठमाडौंमा पनि प्रदूषणको स्तर उच्च
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





