काठमाडौं । नेपालको सेयर बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणबाट पुँजी जुटाउन खोज्ने कम्पनीको संख्या ११७ पुगेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएर बसेका यी कम्पनीले कुल ७१ अर्ब २१ करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउन खोजिरहेका छन्। तर, पाइपलाइनमा रहेका कम्पनीको ठूलो हिस्सा अझै स्वीकृतिको प्रारम्भिक प्रक्रियामै रहेकाले सर्वसाधारणले यी से…
७१ अर्बको आईपीओ पाइपलाइन, ११७ कम्पनी पालो कुरेर बस्दा ७७ वटाको आवेदन प्रारम्भिक चरणमै
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






