सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका-४ घोप्टेभिर नजिकै खसेको पहिरो पन्छाउन ३ वटा मेसिन परिचालन गरिएको छ। सोमबार बिहान करिब ५ बजे सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी नै पूर्ण रूपमा अवरुद्ध भएको नागढुंगा-मुग्लिङ सडक आयोजनाले जनाएको छ। पहिरो ठूलो भएकाले...
घोप्टेभिरमा खस्यो झन् ठूलो पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध

Read Complete Original Article
Published originally on नेपालखबर





_ufmo8stvl7_xyceyxrbf6_CvCBw1rk0X.jpg)
