तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण धार्मिक तथा सामाजिक पर्व हो। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वलाई यमपञ्चक तथा दीपावलीका नामले पनि चिनिन्छ। वैदिक सनातन परम्पराअनुसार
तिहार : प्रकृति, संस्कृति र आत्मीय सम्बन्धको पर्व

Read Complete Original Article
Published originally on आजको अर्थ





