Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

१३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ३०० रूपैयाँले बढेर २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४५ रूपैयाँले बढेर ३ हजार ८५५ रुपैयाँ पुगेको छ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिटिजन लाइफको नाफा १० करोड, ३५ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार
Economy & BusinessJust now

सिटिजन लाइफको नाफा १० करोड, ३५ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।  गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७१ करोड रुपैयाँ थियो । कम्पनीको खर्च पनि वृद्धि भएको छ । पछिल्लो ३ महिनामा कम्पनीले २ अर्ब ९७ करोड रुपैयाँ ...

आर्थिक न्यूज
दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो हटाएर पृथ्वी राजमार्ग खुलाउने तयारी
Economy & BusinessJust now

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो हटाएर पृथ्वी राजमार्ग खुलाउने तयारी

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएर दिउँसो १ बजेसम्म सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पहिरो हटाउन सडकको दुवैतर्फबाट उपकरण परिचालन गरी काम तीव्र पारिएको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले जानकारी दिइन्। उनका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्या… ...

आर्थिक न्यूज
पाराग्वेका पूर्वराष्ट्रपति पेनाको घरमा प्रहरी छापा, बैंकिङ अनियमिततामा आपराधिक अभियोग
Economy & BusinessJust now

पाराग्वेका पूर्वराष्ट्रपति पेनाको घरमा प्रहरी छापा, बैंकिङ अनियमिततामा आपराधिक अभियोग

असुनसियोन। पाराग्वेको बैंकिङ सङ्कट र वित्तीय अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको निवासमा छापा मारेको छ। युएनो बैंकको पतनसँग जोडिएको प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ। प्रहरीले राजधानी असुनसियोनबाहिर रहेको पेनाको निवासमा छापा मारेको हो। अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदात… ...

आर्थिक न्यूज
भोटेकोशी बाढीमा बेपत्ता २ हजार ४६५ जनालाई मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्यो, परिवारलाई दाबी सच्याउन ७ दिन
Economy & BusinessJust now

भोटेकोशी बाढीमा बेपत्ता २ हजार ४६५ जनालाई मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्यो, परिवारलाई दाबी सच्याउन ७ दिन

काठमाडौं । गत भदौमा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा बेपत्ता भएका २ हजार ४६५ जनालाई मृतक घोषणा गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ। विभिन्न जिल्ला तथा सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा सरकारले बेपत्ताहरूको नामावली सार्वजनिक गर्दै त्यसमा कुनै संशोधन वा दाबीविरोध भए सात दिनभित्र जानकारी गराउन समय दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधि… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play