चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएर दिउँसो १ बजेसम्म सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पहिरो हटाउन सडकको दुवैतर्फबाट उपकरण परिचालन गरी काम तीव्र पारिएको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले जानकारी दिइन्। उनका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्या…
दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो हटाएर पृथ्वी राजमार्ग खुलाउने तयारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





