असुनसियोन। पाराग्वेको बैंकिङ सङ्कट र वित्तीय अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको निवासमा छापा मारेको छ। युएनो बैंकको पतनसँग जोडिएको प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ। प्रहरीले राजधानी असुनसियोनबाहिर रहेको पेनाको निवासमा छापा मारेको हो। अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदात…
पाराग्वेका पूर्वराष्ट्रपति पेनाको घरमा प्रहरी छापा, बैंकिङ अनियमिततामा आपराधिक अभियोग

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





