दसैँ सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो [तस्बिरहरू]
![दसैँ सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-13_88e9546c_1ahhJbPB8e.jpg)
दसैँ सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो बढेको छ। ललितपुरको बडीखेलस्थित ग्याम्पे डाँडामा पाकेर पहेँलपुर बनेको धान काट्न किसानहरू व्यस्त छन्। खेतमा लहलहाएको धान काट्ने, सुकाउने र भित्र्याउने काममा किसानहरू जुटिरहेका छन्।
Read Complete Original Article
Published originally on फरकधार
Related News
![एनपिएलको तेस्रो दिन :खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_238040b4_HPHqxDvKgh.jpeg)
एनपिएलको तेस्रो दिन :खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिएको तयारी। खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानमा आवश्यक तयारी गरिएको छ । ...
१६ वर्षमै एनपिएलमा सनसनी मच्चाएका राहुल, पहिलो बलमै विकेट लिएर बने चर्चाको केन्द्र
नेपाल प्रिमियर लिग (एनपिएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ । तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ । यो आयोजन चर्चामा आउने एउटामात्र कारण छैन । यसमा सहभागी खेलाडी र यसप्रतिको क्रेजका कारण पनि एनपिएल चर्चामा छ । यतिखेर यस्तै चर्चाका पात्र बनेका छन् एक ...

एकताबद्ध र अनुशासित भएर अघि बढ्न कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पार्टीप्रति जनताको आकर्षण पुनः फर्काउन एकता, अनुशासन र सही राजनीतिक कार्यदिशा आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत […] ...

काठमाडौं महानगरको निःशुल्क कानुनी सेवाबाट १ लाखभन्दा बढी लाभान्वित
काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जना महानगरवासीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । महानगरले स्थानीयस्तरमै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले २०७९ चैत २ गतेदेखि निःशुल्क कानुनी सेवा सुरु गरेको हो । महानगरका अनुसार विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा कानुन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरी महानगरवासीलाई कानुनी सेवा उपलब्ध गराइएको हो । हालसम्म ...


