Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/काठमाडौं महानगरको निःशुल्क कानुनी सेवाबाट १ लाखभन्दा बढी लाभान्वित

काठमाडौं महानगरको निःशुल्क कानुनी सेवाबाट १ लाखभन्दा बढी लाभान्वित

10/28/2026, 3:54:40 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरको निःशुल्क कानुनी सेवाबाट १ लाखभन्दा बढी लाभान्वित

  काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जना महानगरवासीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको छ । महानगरले स्थानीयस्तरमै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले २०७९ चैत २ गतेदेखि निःशुल्क कानुनी सेवा सुरु गरेको हो । महानगरका अनुसार विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा कानुन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरी महानगरवासीलाई कानुनी सेवा उपलब्ध गराइएको हो । हालसम्म नेपाल ल क्याम्पस, नेसनल ल कलेज, काठमाडौं स्कुल अफ ल, चक्रवर्ती ल कलेज, पृथ्वीनारायण...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु
राजनीतिJust now

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु

चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जागरण अभियान सुरु भएको छ । नेकपाले बुधबारदेखि ताप्लेजुङमा दुई महिने राष्ट्रिय जागरण अभियान... ...

गोरखापत्र
गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा
राजनीतिJust now

गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा

काठमाण्डु- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउन र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन्। घिसिङको नेतृत्वमा गएको पार्टीको टोलीले बुधबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै गैरदलीय स्थानीय निर्वाचन र प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको हो। ज्ञापन पत्रमार्फत् उज्यालो नेपाल पार्टीले आगामी स्थानीय […] ...

काठमाण्डुपाटी
मोरङको केरौन सबस्टेसन चार्ज गर्दा पाँच जिल्लामा विद्युत् अवरुद्ध हुने
राजनीतिJust now

मोरङको केरौन सबस्टेसन चार्ज गर्दा पाँच जिल्लामा विद्युत् अवरुद्ध हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ ।  सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ ।  उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप ...

फरकधार
पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर रोज्यो फिल्डिङ
राजनीतिJust now

पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर रोज्यो फिल्डिङ

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । त्यसैले टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । यता, पोखरा एभेन्जर्सका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play