मोरङको केरौन सबस्टेसन चार्ज गर्दा पाँच जिल्लामा विद्युत् अवरुद्ध हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिने छ । दुहवी–दमक १३२ केभी प्रसारण लाइनब...
Read Complete Original Article
Published originally on फरकधार
Related News

स्थानीय चुनाव गैरदलीय बनाउन कुलमानको माग, विदेशबाटै मतदानको व्यवस्था गर्न आग्रह
उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्न गैरदलीय ...

जेनजी विद्रोहले सत्ता गुमाएका ओली फेरि आन्दोलनको तयारीमा ?
जेनजी विद्रोहका कारण सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि आन्दोलनको तयारीमा जुटेका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका हुन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश गम्भीर संकटमा रहेको दाबी गरे । वर्तमान सरकारको ...

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जागरण अभियान सुरु भएको छ । नेकपाले बुधबारदेखि ताप्लेजुङमा दुई महिने राष्ट्रिय जागरण अभियान... ...

गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा
काठमाण्डु- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउन र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन्। घिसिङको नेतृत्वमा गएको पार्टीको टोलीले बुधबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै गैरदलीय स्थानीय निर्वाचन र प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको हो। ज्ञापन पत्रमार्फत् उज्यालो नेपाल पार्टीले आगामी स्थानीय […] ...


