जेनजी विद्रोहले सत्ता गुमाएका ओली फेरि आन्दोलनको तयारीमा ?

जेनजी विद्रोहका कारण सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि आन्दोलनको तयारीमा जुटेका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका हुन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश गम्भीर संकटमा रहेको दाबी गरे । वर्तमान सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै उनले नेता–कार्यकर्तालाई जुनसुकै बेला आन्दोलनमा उत्रिन मानसिक रू...
Read Complete Original Article
Published originally on फरकधार
Related News

स्थानीय चुनाव गैरदलीय बनाउन कुलमानको माग, विदेशबाटै मतदानको व्यवस्था गर्न आग्रह
उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्न गैरदलीय ...

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जागरण अभियान सुरु भएको छ । नेकपाले बुधबारदेखि ताप्लेजुङमा दुई महिने राष्ट्रिय जागरण अभियान... ...

गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा
काठमाण्डु- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउन र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन्। घिसिङको नेतृत्वमा गएको पार्टीको टोलीले बुधबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै गैरदलीय स्थानीय निर्वाचन र प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको हो। ज्ञापन पत्रमार्फत् उज्यालो नेपाल पार्टीले आगामी स्थानीय […] ...


