एकताबद्ध र अनुशासित भएर अघि बढ्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पार्टीप्रति जनताको आकर्षण पुनः फर्काउन एकता, अनुशासन र सही राजनीतिक कार्यदिशा आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

जेनजी विद्रोहले सत्ता गुमाएका ओली फेरि आन्दोलनको तयारीमा ?
जेनजी विद्रोहका कारण सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि आन्दोलनको तयारीमा जुटेका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका हुन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश गम्भीर संकटमा रहेको दाबी गरे । वर्तमान सरकारको ...

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जागरण अभियान सुरु भएको छ । नेकपाले बुधबारदेखि ताप्लेजुङमा दुई महिने राष्ट्रिय जागरण अभियान... ...

गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै कुलमान पुगे आयोगमा
काठमाण्डु- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउन र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गरेका छन्। घिसिङको नेतृत्वमा गएको पार्टीको टोलीले बुधबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै गैरदलीय स्थानीय निर्वाचन र प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको हो। ज्ञापन पत्रमार्फत् उज्यालो नेपाल पार्टीले आगामी स्थानीय […] ...

मोरङको केरौन सबस्टेसन चार्ज गर्दा पाँच जिल्लामा विद्युत् अवरुद्ध हुने
मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ । उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप ...


