Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपिएलको तेस्रो दिन :खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]

एनपिएलको तेस्रो दिन :खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]

10/28/2026, 4:42:55 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलको तेस्रो दिन :खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिएको तयारी। खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानमा आवश्यक तयारी गरिएको छ ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

काठमाडौंमा प्रहरीको कडा एक्सन, ‘स्वीप अपरेसन’बाट समातिँदै छन् ‘अपराधी’
राजनीतिJust now

काठमाडौंमा प्रहरीको कडा एक्सन, ‘स्वीप अपरेसन’बाट समातिँदै छन् ‘अपराधी’

अपराधहरूलाई नछाडी ठाउँको ठाउँ समात्ने नेपाल प्रहरीको ‘स्वीप अपरेसन’ । चौबिसै घण्टा निगरानी । काठमाडौँका सडकदेखि सार्वजनिक यातायात, बसपार्क र भिडभाड हुने क्षेत्रसम्म प्रहरीको नजर । अपराध गरेर उम्किनेहरूलाई खोज्न प्रहरीको विशेष ‘स्वीप अपरेसन’ तीव्र बन्दै । सर्वसाधारणलाई दुःख दिने, बिचौलियागिरी गर्ने, चोरी–लुटपाटमा संलग्न हुनेदेखि फरार कसुरदारसम्म पर्दै छन् प्रहरीको फन्दामा ।  काठमाडौँमा शान्ति सुरक्षा सुदृढ बनाउने र आपराधिक गतिविधि नियन्त्रण ...

फरकधार
स्थानीय चुनाव गैरदलीय बनाउन कुलमानको माग, विदेशबाटै मतदानको व्यवस्था गर्न आग्रह
राजनीतिJust now

स्थानीय चुनाव गैरदलीय बनाउन कुलमानको माग, विदेशबाटै मतदानको व्यवस्था गर्न आग्रह

उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्न गैरदलीय ...

फरकधार
जेनजी विद्रोहले सत्ता गुमाएका ओली फेरि आन्दोलनको तयारीमा ?
राजनीतिJust now

जेनजी विद्रोहले सत्ता गुमाएका ओली फेरि आन्दोलनको तयारीमा ?

जेनजी विद्रोहका कारण सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि आन्दोलनको तयारीमा जुटेका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले देशको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका हुन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश गम्भीर संकटमा रहेको दाबी गरे । वर्तमान सरकारको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play