काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूले एउटै परिसरभित्र अन्य कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणा पत्र बुझाउनुपर्ने भएको छ। विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूलाई मंसिर १५ गतेभित्र अनिवार्य रूपमा स्वघोषणा पत्र पठाउन निर्देशन दिएको हो। त्रिभुवन विश्वविद्यालयको उप…
त्रिविका सम्बन्धन प्राप्त कलेजले एउटै परिसरमा अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाउने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






