काठमाडौं । नेपालमा महिला हिंसाका घटना अझै अन्त्य हुन नसकेको र पछिल्लो समय हिंसाको स्वरूपसमेत परिवर्तन हुँदै गएको छ । परम्परागत रूपमा परिवारभित्र हुने शारीरिक तथा मानसिक हिंसासँगै अहिले सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, साइबर दुव्र्यवहार, सार्वजनिक अपमान र राजनीतिक हिंसा नयाँ चुनौतीका रूपमा देखा परेको छ । यसै संन्र्दभको कुराकानीमा एमाले नेतृ तथ…
महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौती

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






