काठमाडौं- एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको अवसरमा कम्पनीले सुनको क्यान जित्न सकिने योजना अघि सारेको हो ।
एक्स्ट्रिमको क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने मौका !

Read Complete Original Article
Published originally on आजको अर्थ






