९ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतमा बहस चलिरहेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुरुमा कार्कीका कानुन व्यवसायीहरूले बहस गरे । त्यसपछि सरकारको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता डा. नारायण कँडेलले बहस गरेका छन् । कार्कीका कानुन व्यवसायीहरूले कार्कीलाई…
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






