Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सीजी मोटर्स ललितपुरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सीजी मोटर्स ललितपुरमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको अटोमोबाइल कम्पनी सीजी मोटर्स प्रालि आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ ।

ललितपुर आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सीजी मोटर्सलाई सम्मान गरिएको हो । आन्तरिक राजस्व कार्यालय ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले चौधरी ग्रुपको सानेपास्थित मुख्यालयमा आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मान ग्रहण गर्दै चौधरीले यसलाई कम्पनीको व्यावसायिक उत्तरदायित्व र राष्ट्रको आर्थिक विकासप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिएको बताए । व्यवसायको सफलता नाफा र विस्तारमा मात्र सीमित नभई राज्यप्रतिको दायित्व इमानदारीपूर्वक पूरा गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले करलाई राष्ट्र निर्माणको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै प्राप्त सम्मानले कम्पनीलाई अझ जिम्मेवार भएर अघि बढ्न प्रेरित गरेको बताए ।

सीजी मोटर्सले नेपालमा विद्युतीय तथा अन्य सवारीसाधनको बिक्री, वितरण र बजारीकरण गर्दै आएको छ । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

यसअघि मंसिर १ गते राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा चौधरी ग्रुपअन्तर्गतकै सीजी इम्पेक्स नेपालमा वस्तु व्यापार कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको थियो । त्यसैगरी, निर्वाण चौधरी अध्यक्ष रहेको नबिल बैंक पनि बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीनको अन्तरिक्ष अभियानमा पाकिस्तानको पहिलो सहभागिता, तीन सदस्यीय टोली प्रक्षेपण
Economy & BusinessJust now

चीनको अन्तरिक्ष अभियानमा पाकिस्तानको पहिलो सहभागिता, तीन सदस्यीय टोली प्रक्षेपण

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ...

अर्थडबली
चितवनमा चीनको सहयोगमा गरिएको हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन
Economy & BusinessJust now

चितवनमा चीनको सहयोगमा गरिएको हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

काठमाण्डु- चीनको छङछिङ र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बीचको सहकार्यमा चितवनमा गरिएको हाइब्रिड धान खेती सफल भएको छ। बुधबार चितवनस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा आयोजित धान काट्ने कार्यक्रममा उक्त उत्पादन सार्वजनिक गरिएको हो। परीक्षणका रूपमा गरिएको धान खेतीमा प्रतिहेक्टर ६.८६० मेट्रिक टन उत्पादन भएको छ। कार्यक्रममा चीनको छङछिङ एकेडेमी […] ...

काठमाण्डुपाटी
लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु
Economy & BusinessJust now

लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु

काठमाडौं । एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ । सिन्धुपाल्चोकबाट मंसिर ८ गतेदेखि निर्माण थालिएको उक्त प्रसारण लाइन पाँच जिल्लामा विस्तार हुनेछ । एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो यो प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धा… ...

आर्थिक न्यूज
नागरिक लगानी कोषको लगानी दायरा निजी इक्विटीदेखि आवाससम्म विस्तार गर्ने तयारी
Economy & BusinessJust now

नागरिक लगानी कोषको लगानी दायरा निजी इक्विटीदेखि आवाससम्म विस्तार गर्ने तयारी

काठमाडौं । नागरिक लगानी कोषलाई परम्परागत लगानीको दायराबाट बाहिर निकालेर निजी इक्विटी, भेन्चर क्यापिटल, पूर्वाधार, उत्पादनमूलक उद्योग र आवास क्षेत्रमा समेत लगानी गर्न सक्ने बनाउने तयारी गरिएको छ । सरकारले कोषको पुँजी संरचना परिवर्तनदेखि लगानीका नयाँ क्षेत्र खुला गर्नेसम्मका व्यवस्था राखेर नागरिक लगानी कोष ऐन संशोधन गर्न लागेको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार प्… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement