सेयरबजारमा साढे ८ अंकको वृद्धि देखिएको छ। नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेको हो। योसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ६ अर्ब १४ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो। कुल १ करोड ६५ लाख कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो। यस दिन १७० वटा सेयर बढ्दा १०१ वटा घटेका र ८ वटा स्थिर रहेका छन्। यस ...
साढे ८ अंकले बढेपछि नेप्से २६४७ विन्दुमा, ६ अर्ब नाघ्यो कारोबार

Read Complete Original Article
Published originally on नेपालखबर






