Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नक्कली मह उत्पादन गर्ने लक्ष्मण पक्राउ, ३८४ किलो बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
नक्कली मह उत्पादन गर्ने लक्ष्मण पक्राउ, ३८४ किलो बरामद
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौंको टोखाबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट नक्कली महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो । निजले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हङकङकाे सार्वजनिक कार्यक्रममा देखिइन् आरजु राणा
Latest NewsJust now

हङकङकाे सार्वजनिक कार्यक्रममा देखिइन् आरजु राणा

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि विदेश गएकी नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएकी छन्। सिंगापुर र हङकङमा बस्दै आएकी आरजु बुधबार हङकङमा आयोजित नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएकी हुन्। उक्त कार्यक्रममा सहभागी भएको उनको तस्वीर सार्वजनिक भएको छ। आरजु श्रीमान् तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेश गएकी थिइन्। देउवा स्वदेश ...

केन्द्रबिन्दु
लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी
Latest NewsJust now

लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

ललितपुर, मङ्सिर ९ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहे... ...

गोरखापत्र
साढे ८ अंकले बढेपछि नेप्से २६४७ विन्दुमा, ६ अर्ब नाघ्यो कारोबार
Latest NewsJust now

साढे ८ अंकले बढेपछि नेप्से २६४७ विन्दुमा, ६ अर्ब नाघ्यो कारोबार

सेयरबजारमा साढे ८ अंकको वृद्धि देखिएको छ।  नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेको हो। योसँगै कारोबार रकम पनि बढेको छ।  बुधबार ६ अर्ब १४ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो।  कुल १ करोड ६५ लाख कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो। यस दिन १७० वटा सेयर बढ्दा १०१ वटा घटेका र ८ वटा स्थिर रहेका छन्। यस ... ...

नेपालखबर
भुटानमा हुने गेलेफु टी-२० का लागि नेपाली ‘ए’ टोली घोषणा
Latest NewsJust now

भुटानमा हुने गेलेफु टी-२० का लागि नेपाली ‘ए’ टोली घोषणा

भुटानमा हुन लागेको गेलेफु पुरुष टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताका लािग नेपाल ‘ए’ टोली घोषणा गरिएको छ।  बुधबार नेपाल क्रिकेट संघले सन्तोष यादवको नेतृत्वमा नेपाल ‘ए’ टोली घोषणा गरेको हो। नेपाली टोलीमा विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिष जीसी, अर्जुन घर्ती मगर, दिपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिष... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement