चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले साढे १५ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले साउनदेखि असोज मसान्तसम्म कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ । कम्पनीले तीन महिनामा एक अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कुल निर्जीवन बीमा बजारमा कम्पनीको हिस्सा ११.८१ प्रतिशत रहेक...
तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब, कुन कम्पनीको कति कारोबार ?

Read Complete Original Article
Published originally on फरकधार






