काठमाडौं । तिहार नजिकिँदै गर्दा इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले चाडपर्वका विभिन्न परिकार घरमै छिटो र सहज रूपमा तयार गर्न सकिने गरी आफ्ना माइक्रोवेभ ओभनलाई प्रवर्द्धन गरेको छ। माइक्रोवेभ ओभन खाना तताउन मात्र नभई विभिन्न परिकार पकाउन, रोस्ट गर्न, बेकिङ र ग्रिलिङ गर्नसमेत उपयोगी हुने कम्पनीले जनाएको छ। सिजीका अनुसार माइक्रोवेभ ओभनको प्रयोगबाट तिहारका लागि आवश्यक विभिन्न परिक…
तिहारमा सिजी माइक्रोवेभ ओभनबाट घरमै बनाउन सकिन्छ विभिन्न परिकार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





