काठमाडौं । नेपालका लागि चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय क्रसओभर चेरी क्यू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि, प्रिमियम आराम र सुरक्षाका नवीन सुविधासहित कम्पनीले चेरी क्यू बजारमा ल्याएको हो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला सार्वजनिक गरिएको चेरी क्यूले क्रसओभर…
नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू विद्युतीय क्रसओभर, एकपटकको चार्जमा ४०० किलोमिटर रेन्ज

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





