Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/ट्रम्पविरुद्ध ओबामाले जारी गरेको विज्ञप्तिमा के छ ?

ट्रम्पविरुद्ध ओबामाले जारी गरेको विज्ञप्तिमा के छ ?

10/19/2026, 11:49:58 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पविरुद्ध ओबामाले जारी गरेको विज्ञप्तिमा के छ ?

२ कात्तिक, काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अगाडि बढाएको कानुनी कारबाहीको कडा शब्दमा भर्त्सना गरेका छन् । मिनेसुटाबाट प्रतिनिधित्व गर्ने सांसद ओमारमाथि दशकौँ अगाडि अमेरिकी नागरिकता प्राप्त गर्दा फर्जी कागजात पेस गरेको आशङ्कामा भइरहेको छानबिनलाई ओबामाले राजनीतिक प्रतिशोध र धम्कीको पराकाष्ठा भनेका छन् । लामो समयसम्म राष्ट्रपति…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान
OthersJust now

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि ...

पर्दाफास
वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग
OthersJust now

वडादशैंका लागि सशस्त्र प्रहरीद्वारा १२४ वटा पिङ निर्माणमा सहयोग

वडादशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहकार्यमा देशका विभिन्न स्थानमा १२४ वटा पिङ निर्माणमा सहयोग गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । दशैंका बेला परम्परागत रूपमा खेलिने पिङको संरक्षण तथा प्रवद्र्धन गर्दै चाडपर्वलाई थप उल्लासमय बनाउन सशस्त्र प्रहरीले स्थानीय समुदायलाई सहयोग गरेको हो । ...

पर्दाफास
कविता : अमिबा-पहिचान
OthersJust now

कविता : अमिबा-पहिचान

बा भन्नुहुन्थ्यो- विचारलाई बलियो बनाउनू, विचारले जन्माउँछ आकार, त्यही आकार हो चिनारी । सम्झौता नगर्नू विचारमा, अहङ्कारले होइन, अहम्‌ले बाँच्नू सधैँभरि, र पहिचान जोगाउनू । खै, अचेल न्युक्लियस हराएको कोषजस्तै विचार बिलाउँदै गएको हो कि, विचारको लगाम चुँडिएर आकार मात्र फैलिँदै गएको हो ? अमिबाझैँ विस्तारित छ आकार, विशृङ्खलित भएर । अमिबा जताजता पुग्छ, जताजता… ...

अनलाइन खबर
फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ
OthersJust now

फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ

फ्रान्सको राजधानी पेरिस र अन्य प्रमुख सहरहरूमा आन्दोलन जारी छ । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध भएका प्रदर्शनमा शनिबार ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए। केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक झडपसमेत भएको थियो। फ्रान्सेली सञ्चारमाध्यमका रिपोर्टअनुसार, उक्त प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य तथा विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूले इन्धनको मूल्य, जीवनयापनको लागत, शिक्षा र सार्वजनिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play