झलनाथ अस्पतालबाट डिस्चार्ज, केही दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । खनाल बुधबार दिउँसो १२ बजे काठमाण्डुस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहर अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार केही दिन आराम गरेपछि खनाल पुन: सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

नेपाली संस्कृतिमा रमाए विदेशी पर्यटक, लगाए दसैँको टीका
चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपाली संस्कृति र परम्पराको अनुभव गर्दै बडादसैँ मनाएका छन् । विभिन्न होटलमा आयोजित कार्यक्रममा ३५ जनाभन्दा बढी विदेशी पर्यटकले टीका र जमरा लगाएर दसैँको खुसी साटेका हुन् । होटल ग्रिन पार्क, होटल पार्क साइड, राइनो लज एन्ड होटल तथा होटल रोयल टुलिपले पर्यटकलाई टीका र जमरा लगाइदिएर दसैँ मनाउने अवसर प्रदान गरेका थिए । अमेरिका, ...

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा परिवार
भोटेकोशीमा आएको बाढीले आफन्त बेपत्ता भएपछि बर्दियाका केही परिवारको यस वर्षको दसैँ खल्लो भएको छ । दसैँमा टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको चाहना अधुरै रह्यो । बेपत्ता आफन्त फर्किने आशामा उनीहरूका दिन बितिरहेका छन् । बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भागीरथी थारूले यस वर्षको दसैँमा छोरा जगत थारूसँग टीका लगाउने आशा गरेकी थिइन् । तर, भदौ १० गते भोटेकोशीमा ...

नवदुर्गाको पूजा र जात्रासँगै नेवार समुदायले मनाए मोहनी नखः
भक्तपुरका नेवार समुदायले आज विजयादशमीका अवसरमा मोहनी नखः मनाएका छन् । उनीहरूले मान्यजनबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी पर्व मनाएका हुन् । नेवार समुदायले महानवमीका दिन घरघरमा बलेको दियोमाथि अर्को पाला छोपेर जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग गर्ने परम्परा छ । विजयादशमीका दिन शक्ति र विजयको प्रतीकका रूपमा रातो अक्षता, ...


