Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा परिवार

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा परिवार

10/21/2026, 5:46:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा परिवार

भोटेकोशीमा आएको बाढीले आफन्त बेपत्ता भएपछि बर्दियाका केही परिवारको यस वर्षको दसैँ खल्लो भएको छ । दसैँमा टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको चाहना अधुरै रह्यो । बेपत्ता आफन्त फर्किने आशामा उनीहरूका दिन बितिरहेका छन् । बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भागीरथी थारूले यस वर्षको दसैँमा छोरा जगत थारूसँग टीका लगाउने आशा गरेकी थिइन् । तर, भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर छोरा बेपत्ता भएपछि उनको दसैँको खुसी खोसिएको छ । त्यस्तै, राजापुर नगरपालिका–९ टिङ्गरावाकी सिर्जना थारूका प...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

झलनाथ अस्पतालबाट डिस्चार्ज, केही दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने
राजनीतिJust now

झलनाथ अस्पतालबाट डिस्चार्ज, केही दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । खनाल बुधबार दिउँसो १२ बजे काठमाण्डुस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहर अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार केही दिन आराम गरेपछि खनाल पुन: सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् […] ...

काठमाण्डुपाटी
नवदुर्गाको पूजा र जात्रासँगै नेवार समुदायले मनाए मोहनी नखः
राजनीतिJust now

नवदुर्गाको पूजा र जात्रासँगै नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज विजयादशमीका अवसरमा मोहनी नखः मनाएका छन् । उनीहरूले मान्यजनबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी पर्व मनाएका हुन् । नेवार समुदायले महानवमीका दिन घरघरमा बलेको दियोमाथि अर्को पाला छोपेर जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग गर्ने परम्परा छ । विजयादशमीका दिन शक्ति र विजयको प्रतीकका रूपमा रातो अक्षता, ...

फरकधार
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
राजनीतिJust now

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

स्वदेश तथा विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कोही कामको व्यस्तताले त कोही घरबाट टाढा भएकाले परिवारसँग टीका लगाउनबाट वञ्चित हुन्छन् । कतिपय नागरिक स्वदेशमै रहेर पनि सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने जिम्मेवारीका कारण परिवारसँग बसेर दसैँ मनाउन पाउँदैनन् । स्वास्थ्य, सुरक्षा लगायतका अत्यावश्यक सेवामा खटिने कर्मचारीले यसरी नै बडादसैँको टीका परिवारसँग लगाउन पाउँदैनन् ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play