नवदुर्गाको पूजा र जात्रासँगै नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज विजयादशमीका अवसरमा मोहनी नखः मनाएका छन् । उनीहरूले मान्यजनबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी पर्व मनाएका हुन् । नेवार समुदायले महानवमीका दिन घरघरमा बलेको दियोमाथि अर्को पाला छोपेर जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग गर्ने परम्परा छ । विजयादशमीका दिन शक्ति र विजयको प्रतीकका रूपमा रातो अक्षता, जमरा र निधारको बीचमा कालो टीका लगाएर मोहनी नखः मनाउने गरिएको भक्तपुरका संस्कृतिकर्मी प्रकाश कायस्थले बताए । उनका अनुसार असत्यमाथि...
Read Complete Original Article
Published originally on फरकधार
Related News

झलनाथ अस्पतालबाट डिस्चार्ज, केही दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने
काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । खनाल बुधबार दिउँसो १२ बजे काठमाण्डुस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहर अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार केही दिन आराम गरेपछि खनाल पुन: सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् […] ...

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा परिवार
भोटेकोशीमा आएको बाढीले आफन्त बेपत्ता भएपछि बर्दियाका केही परिवारको यस वर्षको दसैँ खल्लो भएको छ । दसैँमा टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको चाहना अधुरै रह्यो । बेपत्ता आफन्त फर्किने आशामा उनीहरूका दिन बितिरहेका छन् । बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भागीरथी थारूले यस वर्षको दसैँमा छोरा जगत थारूसँग टीका लगाउने आशा गरेकी थिइन् । तर, भदौ १० गते भोटेकोशीमा ...

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
स्वदेश तथा विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कोही कामको व्यस्तताले त कोही घरबाट टाढा भएकाले परिवारसँग टीका लगाउनबाट वञ्चित हुन्छन् । कतिपय नागरिक स्वदेशमै रहेर पनि सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने जिम्मेवारीका कारण परिवारसँग बसेर दसैँ मनाउन पाउँदैनन् । स्वास्थ्य, सुरक्षा लगायतका अत्यावश्यक सेवामा खटिने कर्मचारीले यसरी नै बडादसैँको टीका परिवारसँग लगाउन पाउँदैनन् ...


