Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/नेपाली संस्कृतिमा रमाए विदेशी पर्यटक, लगाए दसैँको टीका

नेपाली संस्कृतिमा रमाए विदेशी पर्यटक, लगाए दसैँको टीका

10/21/2026, 8:23:10 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली संस्कृतिमा रमाए विदेशी पर्यटक, लगाए दसैँको टीका

चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपाली संस्कृति र परम्पराको अनुभव गर्दै बडादसैँ मनाएका छन् । विभिन्न होटलमा आयोजित कार्यक्रममा ३५ जनाभन्दा बढी विदेशी पर्यटकले टीका र जमरा लगाएर दसैँको खुसी साटेका हुन् । होटल ग्रिन पार्क, होटल पार्क साइड, राइनो लज एन्ड होटल तथा होटल रोयल टुलिपले पर्यटकलाई टीका र जमरा लगाइदिएर दसैँ मनाउने अवसर प्रदान गरेका थिए । अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र नेदरल्यान्ड्सलगायत देशबाट आएका पर्यटक नेपाली परम्परामा सहभागी हुँदा उत्साहित देखिएका थिए । होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्र...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कतै दसैँको रौनक, कतै शोकको सन्नाटा
राजनीतिJust now

कतै दसैँको रौनक, कतै शोकको सन्नाटा

आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दसैँ उमङ्ग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोलटोलमा दसैँका गीत ...

फरकधार
बंगलादेशका अलराउन्डर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने
राजनीतिJust now

बंगलादेशका अलराउन्डर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तरराष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपिएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ।  ३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० ...

फरकधार
पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान
राजनीतिJust now

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन् । यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी–ज्वाईलाई टीका प्रदान गरिन् ।  उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिइन् ।   ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play